आज पनि घट्यो सुनको मूल्य,  प्रतितोलाको कति पुग्यो ?

३ बर्ष अघि

२0७७ मंसिर ३0 मंगलवार

आज पनि घट्यो सुनको मूल्य,  प्रतितोलाको कति पुग्यो ?

काठमाडौँ मंसिर ३० । मंगरबार सुनको मूल्य प्रतितोलामा १ सय रुपैँयाले घटेको छ । आज सुनको मूल्य प्रतितोलामा १ सय रुपैँयाले घटेर तोलाको ९२ हजार ३ सय रुपैँया कायम रहेको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ ।   यसअघि सोमबार पनि सुनको मूल्यमा एक सय रूपैयाँकै गिरावट आएको थियो । चाँदीको मूल्य भने आज प्रतितोला १२ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ