भारतमा थप २६ हजार ३ सय ५१ जनामा कारोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

भारतमा थप २६ हजार ३ सय ५१ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं २५ मंसिर । पछिल्लो २४ घण्टामा भारतमा थप २६ हजार जनामा कारोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ९७ लाख ६२ हजार ३ सय २६ पुगको छ । संक्रमितमध्ये अहिलेसम्म ९२ लाख ४४ हजार ५ सय ५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणले मृत्यु हुने संख्या १ लाख ४१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनाको मृत्यु भएसँगै भारतमा कारोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार ७ सय ३५ पुगेको छ ।