सुनको मूल्य प्रतितोलामा ९ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

सुनको मूल्य प्रतितोलामा ९ सय रुपैँयाले घट्यो

काठमाडौं २५ मंसिर । बिहिबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोलामा ९ सय रुपैँयाले घटेर तेलाको ९२ हजार ५०० सय रुपँँैया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य प्रतितोलामा रु १५ ले घटेको छ । चाँदीको मूल्य प्रतितोलाको १ हजार २ सय १५ कायम रहेमा सुनचाँदी महासंघले जनाएको छ ।