सुनको मूल्य प्रतितोलामा ७ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ मंसिर २४ बुधबार

सुनको मूल्य प्रतितोलामा ७ सय रुपैँयाले घट्यो

काठमाडौं २४ मंसिर । बुधबार सुनको मूल्य ७ सय रुपैँयाले घटेको छ । अजा सुनको मूल्य ७ सय रुपैँयाले घटेर प्रतितोला ९३ हजार ४ सय रुपैँया कायम रहेका नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैँया थियो । चाँदीको मूल्य पनि २० रुपैँयाले घटेर प्रतितोलाको १ हजार २ सय १५ रुपैँया कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ  ।