सुनको मूल्य बढ्यो, प्रतितोलाको कति पुग्यो ?

३ बर्ष अघि

२0७७ मंसिर २३ मंगलवार

सुनको मूल्य बढ्यो, प्रतितोलाको कति पुग्यो ?

काठमाडौं २३ मंसिर । मंगलबार सुनको मूल्य बढेको छ । प्रतितोलामा १ हजार ५ सय रुपैँयाले प्रतितोला ९४ हजार १ सय रुपैँया कायम रहेको नेपाल सुनचाँदी ब्यावसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य ९२ हजार ६ सय रुपैँया थियो । त्यस्तै चाँदीको मूल्य पनि ३० रुपँैयाले बढेर प्रतितोला १ हजार २ सय ३५ रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ ।