सञ्चारकर्मीसँग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया

३ बर्ष अघि

२0७७ मंसिर २२ सोमबार

सञ्चारकर्मीसँग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया

दृष्टिकोण समाचार,मंसिर २२ दार्चुला । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयाेजनामा साेमबार दार्चुला जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुसँग स्वास्थ्यकाे बारेमा अन्तरक्रिया कार्यक्रम गरेकाे छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको नियमित कार्यक्रम अन्तरगत कार्यक्रम गरेकाे हाे ।        जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाकाा प्रमुख जयराज भट्टकाे अध्यक्षता   पत्रकार महासंंघ दार्चुुलाका अध्यक्ष शंकरसिह धामीकाे प्रमुुख आतिथ्यतामा कार्यक्रम गरिएको  छ ।