सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

३ बर्ष अघि

२0७७ मंसिर २0 शनिबार

सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौं २० मंसिर । सुनको मूल्य आज प्रतितोलामा ७ सय रुपैँयाले घटेको छ । आज सुनको मूल्य ७ सय रुपैँयाले घटेर प्रतितोला ९० हजार रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । यसअघि सुनको मूल्य ९० हजार ७ सय रुपैँया थियो । चाँदी प्रतितोला १ हजार २ सय १० पुगेको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ ।