सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैँयाले बढ्यो, तोलामा कति पुग्यो ?

३ बर्ष अघि

२0७७ मंसिर १८ बिहीबार

सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैँयाले बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं १८ मंसिर । बिहिबार सुनको मूल्य प्रतितोलामा १ हजार ६ सय रुपैँयाले बढेको छ । आज सुनको मूल्य ९२ हजार ६०० सय रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मूल्य ९१ हजार रुपैँया थियो । यस्तै चाँदी पनि प्रतितोला २० रुपँैयाले बढेको छ । चाँदी प्रतितोला एक हजार २ सय ५ रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।