सुनचाँदीको मुल्य फेरी बढ्यो, तोलाको कती पुग्यो ?

३ बर्ष अघि

२0७७ मंसिर १७ बुधबार

सुनचाँदीको मुल्य फेरी बढ्यो, तोलाको कती पुग्यो ?

काठमाडौं १७ मंसिर । बुधबार सुनको मूल्य प्रतितोलामा ५ सय रुपैँयाले बढेको छ । आज सुनको मूल्य ९१ हजार कायम रहेको सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य ९० हजार ५ सय रुपैँया थियो । त्यस्तै चाँदी पनि ३० रुपैँयाले बृद्धी भई प्रतितोला १ हजार १ सय ५५ पुगेको महासंघले जनाएको छ ।