नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर १६ मंगलवार

नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । त्यसैगरी छिल्लो २४ घण्टामा देशभर थप २१ जना संक्रिमितको मृत्यु भए सँगै कारोनाबाट ज्यान गुमाउने संख्या १ हजार ५ सय २९ पुगेको छ  ।