डडेल्धुरामा वडा अध्यक्षले दिए राजीनामा

३ बर्ष अघि

२0७७ मंसिर १६ मंगलवार

डडेल्धुरामा वडा अध्यक्षले दिए राजीनामा

पृथ्वीराज सुनाम मंसिर १६ डडेल्धुरा । डडेल्धुरामा वडा अध्यक्षले राजीनामा दिएका छन् । आलिताल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यापालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका गाउँपालका अध्यक्ष बलबहादुर गुरुङले जनाएका छन् । नेकपा बाट निर्वाचित भएका वडाध्यक्ष पुर्णबहादुर ऐरले सहकर्मीहरुले असहयोग गर्दौ आएकोले आजित भएर राजीनामा दिएको बताउनुभयो ।