सुनको मूल्य प्रतितोलामा ७ सय रुपैँयाले घट्यो 

३ बर्ष अघि

२0७७ मंसिर १५ सोमबार

सुनको मूल्य प्रतितोलामा ७ सय रुपैँयाले घट्यो 

काठमाडौं १५ मंसिर । सोमबार सुनको मूल्य प्रतितोलामा ७ सय रुपैँयाले घटेको छ । आज सुनको मूल्य प्रतितोला ९० हजार रुपँैया कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो भने प्रतितोला सुनको मूल्य ९० हजार ७ सय रुपैँया थियो । त्यस्तै चाँदीको मूल्य ३० रुपैँयाले घटी प्रतितोलाको १ हजार १ सय ६५ रुपैँया कायम भएको महासंघले जनाएको छ ।