सुनको मूल्य प्रतितोलामा ६ सय रुपैँया घट्यो

३ बर्ष अघि

२0७७ मंसिर १४ आईतवार

सुनको मूल्य प्रतितोलामा ६ सय रुपैँया घट्यो

काठमाडौं १४ मंसिर । आइतबार सुनको मूल्य प्रतितोलामा ६ सय रुपैँया घटेको छ । आज सुनको मूल्य प्रतितोला ९० हजार ७ रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो भने सुनको मुल्य ९१ हजार ३ रुपैँया थियो । यस्तै चाँदी पनि प्रतितोलामा १५ रुपैँयाले घटेर १ हजार १ सय ५० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।