कक्षा १२ को परिक्षाफल १ महिना भित्रै प्रकाशित हुने

३ बर्ष अघि

२0७७ मंसिर १२ शुक्रबार

कक्षा १२ को परिक्षाफल १ महिना भित्रै प्रकाशित हुने

काठमाडौ मंसिर १२ । कक्षा १२ को परिक्षाफल १ महिना भित्रै प्रकाशित हुने भएको छ । कक्षा १२ को परिक्षा सम्पन्न भएकै १ महिना भित्रै परीक्षाफल प्रकाशित गर्ने परीक्षा बोर्डले तयारी गरेको छ । विद्यार्थीहरुको अरु थप समय खेर जान नदिने उदेश्ले परिक्षाको नतिजा चाडै प्रकाशन गरिने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।