सुनको मूल्य तोलामा २ सय रुपैँयाले घट्यो 

३ बर्ष अघि

२0७७ मंसिर १२ शुक्रबार

सुनको मूल्य तोलामा २ सय रुपैँयाले घट्यो 

काठमाडौं मंसिर १२ । शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैँयाले घटेको छ । सुनको मूल्य आज तोलामा ९१ हजार ३ सय रुपैँया कायम रहेको सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । यस अघि सुनको मूल्य ९१ हजार ५ सय रुपैँया थियो । यस्तै चाँदी प्रतितोलामा १० रुपैँयाले घटेर १ हजार १ सय ६५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।