सुनको मूल्य तोलामा १ हजार रुपैँयाले घट्यो, तोलाको कती पुग्यो हेनुहोस्

३ बर्ष अघि

२0७७ मंसिर १0 बुधबार

सुनको मूल्य तोलामा १ हजार रुपैँयाले घट्यो, तोलाको कती पुग्यो हेनुहोस्

दृष्टिकोण समाचार काठमाडौं १० मंसिर । बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैँया घटेको छ । सुनको मुल्य आज तोलामा ९१ हजार ५ रुपैँया कायम रहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ  । यस अघि सुनको मूल्य ९२  हजार ५ रुपैँया थयो । यस्तै चाँदी प्रतितोलामा ५ रुपैँयाले घटेर १ हजार १ सय ७५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएका छ ।