सुनको मूल्य १ हजार ८ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ मंसिर ९ मंगलवार

सुनको मूल्य १ हजार ८ सय रुपैँयाले घट्यो

काठमाडौं ९ मसिंर । मंगलबार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैँया घटेको छ । सुनको मूल्य आज तोलामा ९२ हजार ५ रुपैँया कायम रहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस अघि सुनको मूल्य ९४ हजार ३ सय रुपैँया थियो । यस्तै चाँदी प्रतितोलामा ३० रुपैँयाले घटेर १ हजार २ सय १० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।