सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो 

३ बर्ष अघि

२0७७ कार्तिक २८ शुक्रबार

सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो 

कार्तिक २८ काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ सँय रुपैँयाले बढेको छ । सुनको मूल्य आज तोलामा ९५ हजार २ सय रुपैँया कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस अघि सुनको मूल्य ९४ हजार ७ सय रुपैँया थियो । यस्तै चाँदी प्रतितोला १ हजार २ सय २० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।