सुनको मूल्य प्रतितोलामा २ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ कार्तिक २७ बिहीबार

सुनको मूल्य प्रतितोलामा २ सय रुपैँयाले घट्यो

काठमाडांै कार्तिक २७ । बिहिबार सुनको मूल्य तोलामा २ सय रुपैँयाले घटेको छ । सुनको मूल्य आज तोलामा ९४ हजार ७ सय रुपैँया कायम भएको सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । यस अघि सुनको मूल्य ९४ हजार ९ सय रुपैँया थियो । यस्तै चाँदी भने आज स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय २० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।