सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले बढ्यो

३ बर्ष अघि

२0७७ कार्तिक २६ बुधबार

सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले बढ्यो

कार्तिक २६ काठमाडौं । बुधबार सनुको मूल्य तोलामा १ सय रुपँैया बढेको छ । सुनको मूल्य आज तोलामा ९४ हजार ९ सय रुपैँया कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस अघि सुनको मूल्य ९४ हजार ८ सय रुपैँया थियो । यस्तै चाँदी पनि प्रतितोलामा ५ रुपैँयाले बढेर १ हजार २ सय २० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।