सुनको मूल्य फेरी प्रतितोला ५ सय रुपैँयाले बढ्यो 

३ बर्ष अघि

२0७७ कार्तिक २४ सोमबार

सुनको मूल्य फेरी प्रतितोला ५ सय रुपैँयाले बढ्यो 

काठमाडौं कार्तिक २४ । सोमबार सुनको मूल्य फेरी तोलामा छ सय  रुपैँया बढ्को छ । सुनेको मूल्य आज प्रतितोला ९८ हजार २ सय रुपैँया कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस अघि सुनको मूल्य ९७ हजार ७ सय रुपैँया थियो । यस्तै चाँदी पनि १० रुपैँयाले बढेर १ हजार २ सय ८५ रुपियाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।