सुनको मूल्य प्रतितोला५ सय रुपैँया बढ्यो ।

३ बर्ष अघि

२0७७ कार्तिक २३ आईतवार

सुनको मूल्य प्रतितोला५ सय रुपैँया बढ्यो ।

कार्तिक २३ काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैँया बढ्यो । सुनको मूल्य आज प्रतितोला ९७ हजार ७ सय रुपैँया कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस अघि सुनको मूल्य ९७ हजार २ सय रुपियाँ थियो । यस्तै चाँदी पनि १ हजार २ सय ७५ रुपियाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।