दार्चुला जिल्लाको प्राकृतिक सम्पदाको प्रयोगले आर्थिक अस्था मजबुद बन्दै

३ बर्ष अघि

२0७७ कार्तिक २१ शुक्रबार

दार्चुला जिल्लाको प्राकृतिक सम्पदाको प्रयोगले आर्थिक अस्था मजबुद बन्दै

दृष्टिकोण समाचार कार्तिक २१ दार्चुला । दार्चुला जिल्लामा रहेको प्रकृतिक सम्पदाहरुको प्रयोगमा जिल्लाका स्थानीयहहरु मनबुद बन्दै गएका छन् । डोटि र अछाम जिल्लाका जनप्रतिनिधिहरुलाई स्वागत कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीले जिल्लामा प्रस्ततमात्रामा  ताल तलैया तथा हिमश्रींखलाहरु र पर्यटन पर्वद्धबाट अर्थिक अवस्था मजबुद बन्दै गएको कुरा बताउनु भयो । दार्चुला जिल्लाका प्रकृतिक सम्पदाहरु थुप्रै रहेको छन् विकासका क्षेत्रमा सिमावती जिल्लामा धेरै परिवर्तन भएको र अवका दिनमा अपिनाम्पा हिमाल , विभिन्न पर्यटकिय स्थलहरु र जलविद्युतहरुको सम्भावना रहेकाले प्रदेश र केन्द्र सम्म पहिचान गरि विकास गर्नु अवश्यक रहेको पुर्वचौकि गाँउपालिका डोटिका अध्यक्ष द्धृर्घराज बोगटिले बताउनु भयो । डोटि जिल्लामा समन्वय समिति प्रमुख राम बहाुर एैरको संयोजगतमा भर्मणका क्रममा दार्चुला पुगेका  डोटि र अछाम जिल्लाका जनप्रतिनिधिहरुले दार्चुला जिल्लामा चमेलिया हाईडोपावर , मालिकार्जुन धामको अवलोकन तथा महाकाली तडबन्धको अवलोकन समेत गरेका छन । भने जिल्ला समन्वय समिति दार्चुलाले सबै पदाधिकारीहरुलाई दोसला र अल्लोको टोपि लगाई स्वागत गरेका हुन ।