एलिमिनेटरमा हैदराबाद र बैंगलोर आज खेल्दै 

३ बर्ष अघि

२0७७ कार्तिक २१ शुक्रबार

एलिमिनेटरमा हैदराबाद र बैंगलोर आज खेल्दै 

दृष्टिकोण समाचार कार्तिक २१ दार्चुला । इन्डियन प्रिमियर लिग आईपीएल त्रिकेटमा आज प्लेअफ अन्तर्गत एलिमिनेटेर खेल हुँदुैछ । जसमा लिग चरणमाा तेस्रो स्थानमा रहेका सनराइजर्स हैदराबाद र चौथो स्थानमा रहेका रोयल चयालेन्जर्स बैंगलोबीच प्रतिस्पर्धा हुने छ । अबुधाबी स्थित शेख जायद स्टेडियममा हैदराबाद र बैंगलोबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । यस खेलमा विजयी टिमले फाइनल प्रवेशका लागि आइतबार दिल्ली क्यापिटल्सँग र दोस्रो क्वालिपाmयर खेल्नेछ । पराजित टोलीले बाहिरिने छ । दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सँग पराजित भएको थियो । हैदराबाद अष्ट्रेलिया खेलाडी डेविड वार्नर र बैंगलोर भारतीय कप्तान विराट कोहलीको कप्तानीमा मैदान उत्रनेछ । हैदाराबाद जस्तो वार्नरले पनि पछिल्लो खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।