सुनको मूल्य तोलामा १ हजार रुपैँयाले बढ्यो 

३ बर्ष अघि

२0७७ कार्तिक २१ शुक्रबार

सुनको मूल्य तोलामा १ हजार रुपैँयाले बढ्यो 

कार्तिक २१ काठमाडौं । शुक्रबार सुनको मूल्य तोलमा १ हजार रुपैँया बढ्को छ । सुनको मूल्य आज प्रतितोला ९७ हजार २ सय रुपियाँ कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस अघि सुनको मूल्य ९६ हजार २ सय रुपियाँ थियो । यस्तै चाँदी पनि तोलमा ४५ रुपैँया बढेर १ हजार २ सय ५५ रुपैँया पुगेको महासंघले जनाएको छ ।