सुनको मूल्य घट्यो, हेर्नुहोस् कति घट्यो

३ बर्ष अघि

२0७७ कार्तिक २0 बिहीबार

सुनको मूल्य घट्यो, हेर्नुहोस् कति घट्यो

काठमाडौं २० कार्तिक । बिहिबार सुनको मूल्य घटेको छ । लागातार केही दिनदेखि बढेको सुनको मूल्य आज भने घटेको छ । एक सय रुपैँया घटेर सुनको मूल्य आज तोलामा ९६ हजार २ सय रुपैँया कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस अघि सुनको मूल्य ९६ हजार ३ सय रुपैँया थियो । यस्तै चाँदीको १ हजार २ सय ५ पुगेको महासंघले जनाएको छ ।