सुनको भाउ तोलामा ९ सय रुपैँया बढ्यो 

३ बर्ष अघि

२0७७ कार्तिक १९ बुधबार

सुनको भाउ तोलामा ९ सय रुपैँया बढ्यो 

काठमाडौं १९ कार्तिक । बुधबार सुनको मूल्य तोलमा ९ सय रुपैँया बढ्को छ । सुनको मूल्य आज तोलामा ९६ हजार ३ सय रुपैँया कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस अघि सूनको मूल्य ९५ हजार ४ सय रुपैँंया थियो । यस्तै चाँदीको पनि तोलामा ५ रुपैँया घटेर प्रतितोला १२ सय ५ रुपैँया पुगेको महासंघले जनाएको छ ।