नगर बसको समय तालिका परिवर्तन हेर्नुहोस सुचना सहित

३ बर्ष अघि

२0७७ कार्तिक १८ मंगलवार

नगर बसको समय तालिका परिवर्तन हेर्नुहोस सुचना सहित

दृष्टिकोण समाचार कार्र्तिक १८ दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा सञ्चालनमा रहेको नगर बसको समय तालिका परिवर्तन भएको छ । सोमबार बसेको नगर बस संञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार कार्तिक १९ गते देखि लागु हुने गरी नगर बसको समय तालिका परिवर्तन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत युवराज जोशीले जानकारी दिनुभएको छ ।आईतबार बसेको नगर वस संचालन तथा व्यवस्थापन समितिको बैठकले कार्तिक १९ गतेबाट विहान ६ बाट बेलुकि ५ बजेसम्म निर्धारित ठाँउबाट संचालन गरिने र विदाका दिनमा दुईपटक सुचारु गरिने अधिकृत जोशीले बताउनु भयो । हेर्नुहोस् तालिका सहित