जनविकास मा.वि बारबाजमा परिक्षा संचालन सम्बन्धमा

३ बर्ष अघि

२0७७ कार्तिक १८ मंगलवार

जनविकास मा.वि बारबाजमा परिक्षा संचालन सम्बन्धमा

दृष्टिकोण समाचार कार्तिक १८ दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नं. ३ बारबाजमा रहेको जनविकास माध्यामिक विद्यालयमा वार्षिक परिक्षा संचालन हुने भएको छ । वार्षिक परिक्षाका लागि विद्यालयले सार्वजनीक सुचना जारी गर्दैै कार्तिक २१ गतेबाट परिक्षा सञ्चालन गरिने जनविकास माध्यामिक विद्यालयका प्रध्यापक पदम सिंह कार्कीले जानकारी दिनुभयो । हेर्नुहोस् सूचना सहित