सुनको मुल्य बढ्यो  

३ बर्ष अघि

२0७७ कार्तिक १८ मंगलवार

सुनको मुल्य बढ्यो  

कार्तिक १८ काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ४ सय रुपियाँ बढेको छ । सुन आज तोलामा ९५ हजार ४ सय रुपैँया कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मुल्य ९५ हजार थियो । यस्तै चाँदी पनि तोलामा  ५ रुपैँया ले बढेर प्रतितोला १२ सय १० रुपैँयामा पगेको छ ।