नमुना माध्यामिक विद्यालयमा सोमबारबाट कक्षाहरु संचालन हुदै

३ बर्ष अघि

२0७७ कार्तिक १७ सोमबार

नमुना माध्यामिक विद्यालयमा सोमबारबाट कक्षाहरु संचालन हुदै

दृष्टिकोण समाचार कार्तिक १७ दार्चुला । दार्चुला महाकाली नगरपालिकामा रहेको मेहेन्द्र नमुना माध्यामिक विद्यालयमा यहि सोमबारबाट कक्षाहरु संचालन हुने छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई विद्यालयमा कक्षा संचालन हुने नुमुना माध्यामिक विद्यालयका प्राध्यापक राम दत्त जोशीले जानकारी दिनुभयो । साथै प्रि डिप्लोमा तहको भर्ना सम्बन्धि सूचना पनि नमुना माध्यामिक विद्यालयले जारी गरेको छ । हेर्नुहोस् सुचना सहित