जिल्ला प्रशासन कार्यालय दार्चुलाको सेवा प्रवाह सम्बन्धी जारी पत्र 

३ बर्ष अघि

२0७७ कार्तिक १६ आईतवार

जिल्ला प्रशासन कार्यालय दार्चुलाको सेवा प्रवाह सम्बन्धी जारी पत्र 

दृष्टिकोण समाचार कार्तिक १६ दार्चुला । दार्चुला जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह सम्बन्धी सूचना जारी गरेको छ । जसमा दैनिक रुपमा बढ्दै गएको सेवाग्राहीको भिडले सेवाग्राही एवम् कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमणको उच्च जोखिम देखिएकोले स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई ख्याल गरी भीडबाट हुन सक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्न सोमबारबाट लागु हुने गरि सेवा प्रवाह सम्बन्धी सूचना जारि गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो । हनुहोस् सूचना सहित