सुनको भाउ तोलामा पाँच सय रुपैँया बढ्यो

३ बर्ष अघि

२0७७ कार्तिक १६ आईतवार

सुनको भाउ तोलामा पाँच सय रुपैँया बढ्यो

काठमाडौं कार्तिक १६ । सुनको भाउ तोलामा  ५ सय रुपैँया बढेको छ । सुन आज तोलामा ९५ हजार रुपैँया कायम भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मुल्य ९४ हजार ५ सय थियो । यस्तै चाँदी पनि आज तोलामा ९५ रुपैँया बढेर १ हजार एक सय ९५ रुपैँया पुगेको छ ।