मार्मा दार्चुलामा एक युवकले झुण्डिएर आत्महत्या गरे

३ बर्ष अघि

२0७७ कार्तिक १५ शनिबार

मार्मा दार्चुलामा एक युवकले झुण्डिएर आत्महत्या गरे

दृष्टिकाेण समाचार कार्तिक १५ दार्चुला , दार्चुलाकाे मार्माका २८ वर्षिय एक युवकले झुण्डिएर आत्महत्या गरेका छन ।  मार्मा गाउँपालिका वाड नम्बर ४ थाम बस्ने वर्ष २८ का सन्तोष महताले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  शुक्रबार राती घर भन्दा करिब ४०÷५० मिटर पर  काफलको रुखमा झुन्डिएकाे अवस्थामा फेलापरेकाे  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी भास्कर चन्दले जानकारी दिनु भयो ।  घटना स्थलमा लटिनाथ बाट प्रहरी निरीक्षक जगत बहादुर मल्लको टोली खटिएको र शवलाई पोष्टमार्टमका लागि गोकेलुश्वर पठाएकाे प्रहरीले जनाएकाे छ ।