सुनको भाउ आज एकैदिन यति धेरै घट्यो 

३ बर्ष अघि

२0७७ कार्तिक १४ शुक्रबार

सुनको भाउ आज एकैदिन यति धेरै घट्यो 

कार्तिक १४ काठमाडौं । सुनको भाउ आज तोलामा २ सय रुपैँया घट्को छ । सुनको भाउ आज प्रतितोलामा ९४ हजार ५ सय रुपिँया कायम भएको सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । गत बिहिबार सुन प्रतितोला ९४ हजार ७ सय थियो । यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार १ सय ८० रुपिँयामा किनबेच भइरहेको छ ।