दार्चुलामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ कार्तिक ५ बुधबार

दार्चुलामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

पृथ्वीराज सुनाम, कार्तिक ५ दार्चुला । दार्चुलामा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा महाकाली नगरपालिकाका थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । सूचना सहित