सुनको भाउ तोलामा २ सय रुपैँया घट्यो

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

सुनको भाउ तोलामा २ सय रुपैँया घट्यो

काठमाडौँ कार्तिक २ । सुनको भाउ आज तोलामा २ सय रुपैँया घट्को छ । सुनको आज तोलामा ९४ हजार ७ सय रुपियाँ  कायम भएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला ९४ हजार ९ सय थियो । यस्तै चाँदी पनि शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार २ सय रुपियाँमा किनबेच भइरहेका छ ।