दार्चुलामा थप १ जनामा कोरोना संक्रमण पुष्टि,

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

दार्चुलामा थप १ जनामा कोरोना संक्रमण पुष्टि,

दृष्टिकोण समाचार कार्तिक २ दार्चुला । दार्चुलामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा दुहूँ गाउँपालिकाका २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । ३३ जनाको स्वाव संकलन गरिएकोमा ३२ जनाको निगेटिभ आएको र १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलका सूचना अधिकारी कार्कीले बताउनु भयो । यो संगै दार्चुलामा कोरोना संक्रमतिको संख्या १ सय ९९ पुगेको छ ।