दार्चुलामा थप ३ जनामा कोराना संक्रमण पुष्टि 

३ बर्ष अघि

२0७७ आश्विन ३0 शुक्रबार

दार्चुलामा थप ३ जनामा कोराना संक्रमण पुष्टि 

दृष्टिकोण समाचार असोज ३० दार्चुला ।
दार्चुलामा शुक्रबार थप तीन जनमा कोराना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महाकाली नगरपालिकाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।  यो संगै दार्चुलमा कोरोना संक्रमितको संख्या १ सय ९४ पुगेको छ ।