दार्चुला थप ३८ जनामा कोरोना संक्रमण पुष्टि,

३ बर्ष अघि

२0७७ आश्विन २९ बिहीबार

दार्चुला थप ३८ जनामा कोरोना संक्रमण पुष्टि,

दृष्टिकोण समाचार असोज २९ दार्चुला । दार्चुलामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालमा गरिएको परिक्षणमा महाकाली नगरपालिका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भयो । यो सँगै दार्चुलामा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको  स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले बताउनु भयो ।