दुहुँ गाउँपालिका वडा नं. ३ मा निषेधाज्ञा जारी

३ बर्ष अघि

२0७७ आश्विन २७ मंगलवार

दुहुँ गाउँपालिका वडा नं. ३ मा निषेधाज्ञा जारी

दृष्टिकोण समाचार असोज २७ दार्चुला ।  दार्चुलाको दुहुँ गाउँपालिका वडा नं.३ मा निषेधाज्ञा पत्र जारी गरीएको छ । दुहुँ गाउँपालिकाको ब्रहमदेव स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी लगायत अन्य तीन जनामा कोरोना संक्रमण पुष्टी भए पछि समुदाय स्थरमा कोरोना संक्रमण पैmलिने भन्दै निशेधाज्ञा जारी गरिएको हो ।  दुहुँ गाउँपालिकाको कार्यालय हिकिलाले जारी गरेको परिपत्रका आधारमा दुहुँ गाँउपालिका वडा नं. ३ लाई आर्को सुचाना जारी नहुदा सम्मका लागि मंगलबार साँझा ७ बजेबाट जारी हुने गरि निषेधाज्ञा जारी गरिएको सहयक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्टले जानकारी दिनु भयो । निषेधाज्ञा अवधिभर आत्याआश्वयक कार्य तथा सेवाबाहेक अन्य कामकाजहरुमा रोक समेत लगाएका छन । निशेधाज्ञाको पालना नगर्नेहरुलाई संक्रामक रोग एने २०२० बमोजिम कारवाही समेत गरिने जिल्ला प्रशासन दार्चुलाले जनाएको छ । हेनुहोस सूचना सहित