सुनचाँदीको भाउ घट्यो

३ बर्ष अघि

२0७७ आश्विन २७ मंगलवार

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ असोज २७  । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो स्थिर रहँदै सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय २५ रुपैयाँमा झरेको छ ।