दुहुँमा तरुण दलले सार्वजनिक सम्पतिको रक्षा गर्दै 

३ बर्ष अघि

२0७७ आश्विन २0 मंगलवार

दुहुँमा तरुण दलले सार्वजनिक सम्पतिको रक्षा गर्दै 

दृष्टिकोण समाचार असोज २० दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिका रहेको तरुण दलले सार्वजनीक सम्पतिको रक्षा गरिरहेको छ । सर्वाजनिक सम्पत्तिहरुको  रक्षाको लागि विद्यालय र स्वस्थ्य चौकी जाने बाटोको मर्मत गरिरहेको तरुण दल दुहुँका अध्यक्ष भरत महराले जानकारी दिनुभयो । वडा नम्बर १ को पिपलचौरी बिणमा रहेको बाटोको निर्माण गर्ने लागेको अध्यक्ष महराले जानकारी दिनुभयो । सार्वजनिक सम्पदाको रक्षाको लागि  दुहुँ गाउँपालिकाको वडा नम्बर ५ मा रहेको हुस्कर मन्दिर पासु र पासुधारा पिसिसी बाटो सरसफाई गरेको छ ।