समुदाय स्तरमा काेराेना संक्रमण देखिएपछि गल्फै क्षेत्र शिल

३ बर्ष अघि

२0७७ आश्विन १५ बिहीबार

समुदाय स्तरमा काेराेना संक्रमण देखिएपछि गल्फै क्षेत्र शिल

 दृष्टिकोण समाचार असाेज १५ दार्चुुुुुला । दार्चुला जिल्लाकााे सदरमुकाम नजिकै रहेकाे गल्फै बजार क्षेत्रमा समुदाय स्तरमा काेराेना संक्रमण देखिएपछि बसपार्क देखि धैलिगाड सम्मकाे क्षेत्र शिल गरिएकाे छ हेनुहाेस पत्र सहित