दृष्टिकोण समाचार असाेज १५ दार्चुुुुुला । दार्चुला जिल्लाकााे सदरमुकाम नजिकै रहेकाे गल्फै बजार क्षेत्रमा समुदाय स्तरमा काेराेना संक्रमण देखिएपछि बसपार्क देखि धैलिगाड सम्मकाे क्षेत्र शिल गरिएकाे छ हेनुहाेस पत्र सहित
कार्तिक २९ गते दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको राष्ट्रको सातौ धाम मालिकार्जुन मन्दीरमा लागेको रात्रीकालीन जात्रा हेरेर घर फर्किने क्रममा शुक्र...
लागु औषध दुरुपयोग तथा ओसार–पसार विरुद्दको अन्तराष्ट्रिय दिवस सप्ताहव्यापी रुपमा दार्चुलामा पनि मनाईने भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा...
सुदुरपश्चि प्रदेश सरकारले प्रमुख १० वटा उद्देश्य राखेर साढे ३१ अर्बको बजेट ल्याएको छ । शनिबार सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरन्द्रबहादुर पालले आगामी...
चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङ नजिकै आज बिहान बस र कार ठोक्किँदा २० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको भे १ ख ४०६२ नम्बरको बस र बिपरित दि...
अहिले सामाजिक सञ्जालमा दार्चुला जिल्लाका स्थानीय तहहरुमा आएको बेरुजु रकमको फोटोहरु भाइरल भइरहेका छन् । महालेखापरीक्षकको कार्यालयले यहि जेठ १३ गते आर्थिक बर्ष २०७९÷८० को ल...
दार्चुला जिल्लामा छिन–छिनमा बत्ती आउने जाने समस्याले सेवाग्राही हैरान बनेका छन् । महाकाली नगरपालिकाको थालीगाड देखि सुन्सेरा सम्मको ११ हजार केभीएको विद्युत्त प्रशारण लाईन...