व्याँस गाउँपालिकाको केन्द्रमा पहिलो पटक राष्ट्रिय प्रसारण लाईन विस्तार ।

३ बर्ष अघि

२0७७ आश्विन १४ बुधबार

व्याँस गाउँपालिकाको केन्द्रमा पहिलो पटक राष्ट्रिय प्रसारण लाईन विस्तार ।

दृष्टिकोण समाचार असोज १४ दार्चुला।दार्चुला जिल्लाको व्याँस गाउँपालिका केन्द्र सुन्सेरामा पहिलो पटक राष्ट्रिय प्रसारण लाईनको बिद्युत पुगेको छ । सोलारको भरमा संञ्चालन भएको व्याँस गाउँपालिका कार्यालयमा विद्युतपुगे संगै कार्यालयको कामकाज गर्न सजिलो भएको व्याँस गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शेखर चंन्द्र ओझाले जानकारी दिनभुयो ।व्याँस गाउँपालिकाको गाउँ बस्तीमा पनि विद्युतलाइन विस्तार भैसकेको र छिट्टै विद्युत नपुगेको अन्य ठाउँमा विद्युत्त जडान गरिने पालिकाले जनाएको छ ।