साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवले क्षमादान पाएका छन्

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवले क्षमादान पाएका छन्

१५ वैशाख, काठमाडौं । साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवले क्षमादान पाएका छन् । उनले हत्या गरेका मृतकका परिवारले माफी दिन सहमति जनाएका छन् । योसँगै यादवको ज्यान जोगिने पक्का भएको छ ।

पाकिस्तानी नागरिकको हत्या अभियोगमा यादव सन् २००७देखि साउदीको जुवेल जेलमा छन् । यादवका पक्षबाट अब पीडित परिवारलाई पाकिस्तानी ३० लाख ब्लडमनी दिनुपर्नेछ । 