महाकाली नगरपालिकाको सिल खोलियो , हेर्नुहोस सुचना सहित 

४ बर्ष अघि

२0७७ आश्विन २ शुक्रबार

महाकाली नगरपालिकाको सिल खोलियो , हेर्नुहोस सुचना सहित 

दृष्टिकोण समाचार असोज २ दार्चुला । महाकाली नगरपालिकाको खलंगा बजार क्षेत्र शुक्रबार दिउसो २ बजेबाट सुचारु भएको छ । गत भाद्र २४ गते सैलुन व्यवसायिमा कोरोना भाईरस संक्रमण देखिदा खलंगा बजार क्षेत्र सिल गरिएको थियो । कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णय अनुसार महाकाली नगरपालिकाको खलंगामा कोरोना भाईरस संक्रमणको अवस्था सामान्य रहेकोले महाकाली नगरपालिका क्षेत्रको सिल खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिनु भयो । हेर्नुहोस सुचना सहित