नेपाल भारत सीमा सुरक्षा समन्वय बैठक (फोटो फीचर)

६ बर्ष अघि

२0७५ असार २८ बिहीबार

नेपाल भारत सीमा सुरक्षा समन्वय बैठक (फोटो फीचर)

दृष्टीकोण समाचार, असार २८ दार्चुला । नेपाल—भारत सीमा सुरक्षा समन्वय बैठक बिहीबार दार्चुलामा सम्पन्न भएको छ । दुई देशको सयुक्त सीमा क्षेत्रमा हुने विभिन्न गतिविधीहरुलाई दुबै देशले आपसी हित र समन्वयका आधारमा टुङ्गयाउने बारेमा बैठकमा छलफल गरिएको छ । 
फोटो फीचर 

भारतीय पदाधिकारीहरु बैठकमा सहभागी हुन नेपाल अाउँदै पुलघाँटमा नेपाली अधिकारीहरुबाट स्वागत गरिदै

भारतकाे पीथाैरागढ जिल्लाका जिलाधिकारी सी रबिश‌करलाई जिल्ला प्रहरी कार्यालयमा सलामी दिदै नेपाल प्रहरी 

गल्फैस्थित हाेटेल बैसेक ईन रिजाेर्टमा बैठककाे तयारीका लागि व्यवस्थापन गरिएकाे हल

बैठक चल्दै

बैठक पछि अायाेजित सयुक्त पत्रकार सम्मेलन