नौगाड गाँउपालिकामा बाढीको आतङ्क फोटो फीचर

६ बर्ष अघि

२0७५ असार २७ बुधबार

नौगाड गाँउपालिकामा बाढीको आतङ्क फोटो फीचर

दृष्टिकोण समाचार दार्चुला । दार्चुला जिल्लाको नौगाड गाँउपालीकामा मंगलबार बेलुकि पानी संगै आएको बाढीले विभिन्न क्षेत्रमा झोलुङगेपुल तथा नदी किनाराको जमिन बगाएको छ ।


नौगाड गाँउपालीका वडा नं.५ मा एक घर बगाएको छ भने कयौँ स्थानीयहरुले लगाएको मकैबालि तथा धानबाली बगाएको छ ।


भने नयाँ निर्माण हुन लागेको सडक भतकिएको छ र हालसालै निर्माण गरिएको आसिसि पुल पनि बाढीले बगाएको नौगाड गाँउपालीकाले जनाएको छ ।

नौगाड गाँउपालीकाको वडा नं. १ मा पनि २ वटा घर बगाएको र मानविय क्षेति भने नभएको पालीकाले जनाएको छ ।  नदिकीनाराका घरहरुपनि उच्च जोखिम्मा रहेका छन ।