हुनैनाथ पर्यटन विकास समाजद्धारा मन्दिरको सरसफाई (फोटो फिचर)

४ बर्ष अघि

२0७७ भाद्र ८ सोमबार

हुनैनाथ पर्यटन विकास समाजद्धारा मन्दिरको सरसफाई (फोटो फिचर)

दृष्टिकोण समाचार भदौ ८ दार्चुला ।  हुनैनाथ पर्यटन विकास समाजले हुनैनाथ मन्दिर सरसफाई कार्याक्रम गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथ मा रहेको हुनैनाथ औतालेक मन्दिरमा सरसफाइ गरेको  हुनैनाथ पर्यटन विकास समाजका अध्यक्ष मदनसिह धामीले जानकारी दिनु भयो । सरसफाई कार्याक्रममा संस्थाका पदाधिकारी तथा २० जना युवा हरुको सहभागीता मन्दिर सरसफाइ गरेको अध्यक्ष धामीले बताउनु भयो । कोरोना भाईरसको प्रभावका कारण यस बर्ष गौरा पर्व नमनाईने भएको हुँदा मन्दिरमा स्थानियहरुले सरसफाइ गरि पुजापाठ गरिने मन्दरका भणरे बहादुर सिह धामीले जानकारी दिनु भयो ।हेर्नुहोस फोेटो